अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?
ratopati.com · Tue Jul 21 05:40:17 GMT 2026
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको ११६ औँ खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ।
खेल नेदरल्यान्ड्सको यूट्रेक्टस्थित स्पोर्टपार्क मार्सकल्करवेर्डमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ। प्रतियोगितामा महत्त्वपूर्ण अङ्क जोड्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)