जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान: झापामा २१ हजार बढीलाई खोप
ratopati.com · Mon Sep 21 19:15:32 GMT 2026

झापा । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा आजदेखि अभियान सुरु भएको हो । उनका अनुसार, पहिलो दिन खोप लगाउनेमा ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जना छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)