मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चैतेधान बाली

gorkhapatraonline.com · Thu Jun 04 12:14:37 GMT 2026

झापाको कमल गाउँपालिका वडा नं ७ स्थित किसानको खेतमा पहेँलपुर भएर पाकेको चैतेधान बाली । पछिल्लो समय चैतेधान खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । तस्बिरः यज्ञराज आङदेम्बे/रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)