बिल लिने बानी बसाल्न सरकारको लट्री योजना, साउनबाट कार्यान्वयन !
ictsamachar.com

काठमाडौं । सरकारले उपभोक्तालाई सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा भ्याट बिल माग्ने बानी बसाल्न नयाँ प्रोत्साहनात्मक योजना ल्याउने तयारी गरेको छ । आगामी साउनदेखि लागू हुने गरी सुरु गर्न लागिएको यस योजनाअन्तर्गत डिजिटल माध्यमबाट गरिने प्रत्येक खरिदलाई चिट्ठा प्रणालीसँग जोडिनेछ ।
गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले घोषणा गरेको यो कार्यक्रम अहिले आन्तरिक राजस्व विभागद्वारा कार्यविधि र प्राविधिक संरचना तयार गर्ने चरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ
स्वर्णिम वाग्ले