मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

khabarhub.com · Thu Jun 04 12:15:23 GMT 2026

काठमाडौं – काभ्रेको पाँचखाल नगरपालिका-१२ खहरेगाउँस्थित सडकमा खहरेगाउँबाट काँसकोटेतर्फ आउँदै गरेको बा.६३ प ९०८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-११ बस्ने २८ वर्षीय कालु भन्ने रमेश तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय