मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दूध र चीजका लागि सानन बाख्रा

gorkhapatraonline.com · Thu Oct 26 07:50:09 GMT 2023

तनहुँ, कात्तिक ९ गते ।

सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)