सपथ लिएसँगै पोखरेलले गरे मन्त्रिपरिषद विस्तार
onlinekhabar.com · Sun May 02 15:28:12 GMT 2021
१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै मन्त्रिपरिषद विस्स्तार गरेका छन् ।
मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्री रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)