फेसबुकमा देखियो समस्या, कुनै पनि पोस्ट शेयर नहुने
techpana.com · Wed Oct 18 16:18:37 GMT 2023
काठमाडौं । फेसबुकमा अहिले कुनै पनि पोस्ट शेयर नहुने समस्या आएको छ । नेपाली समय अनुसार बुधवार बेलुकी करिब साढे ९ बजेदेखि फेसबुकमा यस्तो समस्या देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)