बालबालिकामा सामाजिक सञ्जाल नियन्त्रणको लहर : कुन देशमा कस्तो प्रतिबन्धको तयारी हुँदैछ ?
rajdhanidaily.com · Tue Jul 21 06:28:36 GMT 2026

पेरिस । बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् ।
फ्रान्सको संसद्ले मंगलबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमाथि मतदान गर्दै गर्दा विश्वका करिब २० देशले यस्तै कानुन लागू गरिसकेका वा तयारी गरिरहेका छन् । तीमध्ये पाँच देशमा यस्तो प्रतिबन्ध पहिले नै कार्यान्वयनमा आइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)