विश्वविजेता स्पेनलाई म्याड्रिडमा भव्य स्वागत
nagariknews.nagariknetwork.com · Tue Jul 21 06:24:12 GMT 2026
फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको स्पेनको राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा भव्य स्वागत गरिएको छ।
टोलीको सम्मानमा आयोजित विजय परेडमा करिब १८ देखि २० लाख समर्थक सहभागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)