मोरक्को सेमिफाइनलमा पुग्दा विश्वकपमा रचिएका दुई इतिहास
farakdhar.com · Sat Dec 10 17:23:41 GMT 2022
विश्वकपको दाबेदार मानिएको पोर्चुगललाई क्वाटरफाइनलमा हराउँदै मोरक्को कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
४२ औं मिनेटमा युसेफ एन नेसिरीले गरेको मोरक्कोका लागि गोल नै यो विश्वकपबाट पोर्चुगल बाहिरिनका लागि पर्याप्त भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)