विराटनगरका मेयर नागेश भन्छन्, ‘पहिलो निर्णयमै कर घटाउँछु–भ्रष्टाचार र अनियमिततालाई माइनस बनाउँछु’ (भिडिओ सहित)
makalukhabar.com · Fri May 20 21:51:56 GMT 2022
विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका सागरकुमार थापालाई पराजित गर्दै कोइराला स्थानीय तह कार्यान्वयनमा गएपछि दोस्रो मेयरको रूपमा उभिएका छन् । विसं. २०३० साल जेठ ३१ गते विराटनगरमा उनको जन्म भएको हो । उनका बुबा उमेश कोइराला र माता जया कोइराला हुन् ।
भिडिओ:
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)