युक्रेनी सैनिकले आत्मसमर्पण गरे मात्रै मारिपोलमा गोलाबारी रोक्छौँ : पुटिन
deshsanchar.com · Thu Mar 31 00:45:06 GMT 2022
घेराबन्दीमा रहेको युक्रेनी शहर मारिपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
तर यसअघि नै युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगरिने बताइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)