बेइजिङ पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, समकक्षी सीसँग भेट्ने
onlinekhabar.com · Thu May 14 00:09:21 GMT 2026

३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् ।
ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)