ट्युसन पढ्न निस्केका गृष तीन दिनदेखि वेपत्ता
rajdhanidaily.com · Fri Dec 15 23:43:28 GMT 2023
राजविराज । ट्युसन पढ्नका लागि तीन दिन खघि घरबाट निस्केका राजविराज ५ का गृषचन्द्र देव सम्पर्कबिहीन भएका छन् ।
घर नजिकैको शिक्षक शशिशंकर कहाँ ट्युसन पढ्न जान्छु भन्दै बुधबार बिहान ९ बजेतिर निस्केका उनी हालसम्म फर्केर नआएपछि चिन्तामा डुबेका परिवारजनले खोजि गरिदिनहुन अपील गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)