मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेंगलोरविरुद्ध लखनऊको रोमाञ्चक जित

kendrabindu.com · Mon Apr 10 23:58:42 GMT 2023

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको छ ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । लखनऊको जितमा निकोलस पुरनले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको विष्फोटक ब्याटिङ गरे।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)