मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा बिहानैदेखि वर्षा, यी स्थानमा पर्नेछ आज मध्यमसम्म पानी

baahrakhari.com · Thu May 14 00:08:24 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । काठमाडौंलगायत केही स्थानमा बिहानैबाट वर्षा सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)