भ्रष्टाचार मुद्दामा तीन मेयर र एक अध्यक्षसहित १३ जनप्रतिनिधि निलम्बित
nayapatrikadaily.com · Tue Mar 07 00:41:00 GMT 2023
सेवाग्राहीसँग घुस माग्नेदेखि सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गर्ने, पूर्वाधार निर्माण र ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा अनियमितता गर्नेसम्मका कार्यमा संलग्न, अदालतमा मुद्दा विचाराधीन
जनमत पाएर चुनाव जित्नु जति कठिन छ, त्यति नै गाह्रो छ पदीय मर्यादामा रहन सक्नु । निर्वाचित भएको एक वर्ष नबित्दै पदीय मर्म र आचरण भुलेर अनियमिततामा संलग्न तीन मेयर र एक पालिका अध्यक्ष पद तथा अधिकार अभ्यास गर्नबाट वञ्चित भएका छन् । आर्थिक अनियमिततामा संलग्न अभियोगमा वडाध्यक्ष र वडासदस्य गरी थप नौ जनप्रतिनिधि पनि निलम्बनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)