प्रोटोनको नयाँ विद्युतीय कार ‘ई मास ५’ नेपाली बजारमा
kalakarmi.com · Tue Jul 21 07:01:50 GMT 2026

काठमाडौं- प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । यो मलेसियन कार ब्रान्ड हो ।
नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा कार उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)