मोरङ झडपमा घाइते भएकी प्रहरी जवानको मृत्यु
baahrakhari.com · Sun Mar 20 18:06:00 GMT 2022
काठमाडौं । मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच भएको झडपमा घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । प्रहरीले झडपका क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको बताएको थियो ।
उनलाई उपचारका लागि लगिएकोमा कोशी अञ्चल अस्पतालले मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)