खामलाइ पुर्पक्षमा राख्ने चितवन जिल्ला अदालतको आदेश सदर
nepalpress.com · Fri Jun 21 17:08:42 UTC 2024

हेटौँडा । माओवादी केन्द्रका केन्द्रीय सदस्य कालिबहादुर खामलाई उच्च अदालत पाटन हेटौँडा इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)