लिग–२ को महत्त्वपूर्ण यात्रा आजदेखि, नेपालले पहिलो खेल नामिबियासँग खेल्दै
nagariknews.nagariknetwork.com · Tue Jul 21 07:07:32 GMT 2026
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि त्रिकोणात्मक शृङ्खला सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
युट्रेक्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा सुधार गर्दै शीर्ष चारमा पुग्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)