इन्धन अभावका कारण गाजाका अस्पतालमा सेवा प्रभावित
barnanmedia.com · Fri Dec 26 21:45:00 GMT 2025

इजरायली आक्रमणका कारण संरचनाहको विनाशको सामना गाजामा गम्भीर इन्धन अभावका कारण गाजाको एक प्रमुख अस्पतालले धेरै सेवाहरू स्थगित गरेको जनाएको छ ।
दुई वर्षभन्दा लामो युद्धले तहसनहस पारेको मध्य गाजा क्षेत्रको अल–अवदा अस्पतालले करिब ६० जना बिरामीको हेरचाह गरिरहेको छ जहाँ प्रत्येक दिन करिब एक हजार मानिसहरू उपचारको खोजीमा पुग्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)