काँक्रेविहार हाफ म्याराथनको उपाधि पार्कीलाई
nepalviews.com · Fri Jun 21 17:26:27 UTC 2024
काँक्रेविहार । काँक्रेविहार हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका गोपिचन्द्र पार्कीले जिते । विश्व ओलम्पिक डेका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटरको हाफ म्याराथनमा उनले निर्धारित दूरी एक घण्टा नौ मिनेट १९ सेकन्डमा पूरा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)