साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात
khabarhub.com · Mon Sep 15 17:08:26 GMT 2025
काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। कोलम्बो, श्रीलङ्कामा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई २–० गोल अन्तरले हरायो। नेपालका लागि समीर कुमारले दुई गोल गर्दै टोलीलाई जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)