शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन
ukeraa.com

४ घण्टा अघि
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)