जापान निर्वाचन: प्रधानमन्त्री ताकाइचीको पार्टीको ऐतिहासिक जित
barnanmedia.com · Mon Feb 09 21:15:00 GMT 2026

जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ।
बीबीसीका अनुसार जापानको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेको हो। जबकि बहुमतका लागि २३३ सिट भए पुग्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)