मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोराही उपमहानगरमा माओवादीका पोखरेल २६१ मतले अघि

baahrakhari.com · Sat May 14 18:21:00 GMT 2022

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको अग्रता कायम छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा माओवादी केन्द्रका मेयर उमेदवार हेमराज शर्मा पोखरेलले १ हजार ५२२ मत पाएका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार नरुलाल चौधरीले एक हजार २६१ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर २६१ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)