गठबन्धनका राई विजयी खोटाङ जिसस प्रमुखमा
nepalghatana.com · Mon Jun 13 16:38:49 GMT 2022
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् ।
जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)