जापानको राजधानीमा शक्तिशाली आँधी आउँदै, १६ लाख मानिस सुरक्षित स्थानमा सार्न आदेश
barnanmedia.com · Mon Sep 21 21:15:00 GMT 2026

जापानको राजधानी टोकियोतर्फ अघि बढ्दै गरेको शक्तिशाली आँधीका कारण रेकर्ड नै तोड्ने भारी वर्षा हुने अनुमान गरिएको छ।
डुजुआन आँधी १३० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ। यसले टोकाई क्षेत्रमा ३५० मिलिमिटरसम्म वर्षा गराउन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)