मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रालय बाँडफाँटमा जसपा असहमत, पुनर्विचार नगरे सरकारमा नजाने

nepalpress.com · Mon Jan 16 18:13:08 GMT 2023

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डामा असहमति जनाएको छ ।

सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)