५० हजार घुससहित जनकपुरधामका वडाध्यक्ष र वडासचिव पक्राउ
setopati.com · Wed Mar 22 16:49:09 GMT 2023
धनुषा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)