मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध

ratopati.com · Thu Mar 27 19:45:00 GMT 2025

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटको सातौं खेलमा लखनउ सुपर जायन्टस् विजयी भएको छ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लखनउले सनराइजर्स हैदरावादविरुद्ध ५ विकेटको जित निकाल्यो ।

लखनउले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओमरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको चुनौति पछ्याएको लखनउले जवाफी व्याटिङ्मा २३ बल बाँकी छँदै अर्थात् १६ दशमलव १ ओभरमा जम्मा ५ विकेट गुमाएर चुनौती पार गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)