पाकिस्तानमा पोलियो विरोधी अभियानमा चार करोड ४० लाख बालकालिकालाई खोप लगाइयो
barnanmedia.com · Mon Feb 09 21:45:00 GMT 2026

पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । अभियान अन्तरगत देशभरका चार करोड ४० लाख भन्दा बढी बालबालिकलाई खोप लगाइएको राष्ट्रिय आपतकालीन अपरेसन सेन्टरले सोमबार जनाएको छ ।
आधिकारिक तथ्याङ्क अनुसार पूर्वी पञ्जाब प्रान्तमा दुई करोड २९ लाख दक्षिणी सिन्धमा एक करोड पाँच लाख उत्तरपश्चिम खैबर पख्तुनख्वामा ७१ लाख ३० हजार र दक्षिणपश्चिम बलुचिस्तानमा २३ लाख ६० हजार भन्दा बढी बालबालिकाहरूलाई खोप लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)