उत्तर कोरियाले शंकास्पद क्षेप्यास्त्र प्रहार गरेपछि जापानमा इमरजेन्सी अलर्ट जारी
barnanmedia.com · Mon Sep 21 21:45:00 GMT 2026

जापानको प्रधानमन्त्री कार्यालयले आपत्कालीन चेतावनी जारी गरेको छ, जसमा उत्तर कोरियाले शंकास्पद रूपमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको उल्लेख छ।
जापानका प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा यो जानकारी पोस्ट गरेको छ। घटनाबारे थप जानकारी संकलन भइरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)