भारतको पश्चिम बङ्गालमा आँधीका कारण पाँच जनाको मृत्यु
ratopati.com · Mon Apr 01 17:48:00 UTC 2024

नयाँ दिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
आँधी जलपाईगुडी जिल्लाका विभिन्न भागमा आइतबार आएको थियो । बाढीले जलपाइगुडी शहर र छिमेकी मैनागुरीका धेरै क्षेत्रका धेरै घरहरूमा क्षति पुर्याएको छ र रूखहरू उखेलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)