अर्जुन कपुरसँग डेटिङको हल्ला : तस्बिर भाइरल भएपछि साहिबाले के भनिन्?
nagariknews.nagariknetwork.com · Tue Jul 21 08:19:58 GMT 2026

हालै लन्डनको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री तथा कन्टेन्ट क्रिएटर साहिबा बाली सँगै देखिएका थिए।
त्यसपछि नै उनीहरू डेटिङमा रहेको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। भारत र इंग्ल्यान्डबिचको तेस्रो एकदिवसीय खेल हेर्न रंगशाला पुगेका यी दुईको तस्बिर भाइरल भएपछि फ्यानहरूले उनीहरूले एकअर्कालाई डेट गरिरहेको अनुमान लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)