तनहुँमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु
nepalkhabar.com · Tue Oct 12 01:00:57 GMT 2021
चितुवाको आक्रमणमा परी तनहुँमा पुनः एक बालिकाको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका ५ बाहुन भञ्ज्याङ घर भएकी ९ वर्षीया बालिका स्वीकृति थापा मगरको चितवनको आक्रमणबाट मृत्यु भएको हो।
सोमबार साँझ बालिकालाई घरमै बसिरहेको बेला चितुवाले आक्रमण गरेको बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)