मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नयाँ खिम्ती सबस्टेसन उद्घाटन आज

ekantipur.com · Sat Mar 19 01:29:21 GMT 2022

काठमाडौँ — रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन शनिबार उद्घाटन हुँदै छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत निर्मित उक्त सबस्टेसन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै छन् ।

तामाकोसी, लिखु र गर्ज्याङ करिडोरमा रहेका जलविद्युत् आयोजना यो सबस्टेसन र प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछन् । ती करिडोरमा बन्ने आयोजनाको बिजुली प्रसारण र वितरणका लागि यो सबस्टेसन निकै महत्त्वपूर्ण मानिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)