५० लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता
barnanmedia.com · Mon Sep 21 22:02:33 GMT 2026

सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीहरूका बाबजुद पनि ५० लाखभन्दा बढी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन रोजेको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको छ ।
“धेरैजना अझै द्वन्द्वग्रस्त देशमा फर्किरहेका छन्, जहाँ क्षतिग्रस्त घर, विद्यालय र क्लिनिकहरूले आवश्यकता पूरा गर्न सक्दैनन्,” संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)