मनसुन सक्रिय बन्दै: शुक्रबारदेखि सोमबारसम्म
barnanmedia.com · Mon Sep 21 22:07:42 GMT 2026

आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।
महाशाखाले आज जारी गरेको विशेष मौसम ‘बुलेटिन’अनुसार शुक्रबारदेखि असोज ११ गते सोमबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)