तयारी पोशाक उद्योगका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, उद्योगीसम्म के भने ?
clickmandu.com · Tue Jul 21 08:46:35 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले झेलिरहेका समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँगको छलफलमा उनले उत्पादन र निर्यात वृद्धिमा सरकारले विशेष ध्यान दिने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)