नामिबियाविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा
nepalpress.com · Tue Jul 21 08:46:58 GMT 2026
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।
नामिबियाका कप्तान जेरहार्ड इरास्मसले टस जितेर बलिङ रोजेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)