मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युत् उत्पादन बढेको बढ्यै, खपतमा समस्या

rajdhanidaily.com · Sun Jan 09 23:16:51 GMT 2022

आगामी बर्खाभन्दा अगावै विद्युत् व्यापार सम्झौता हुन सकेन भने ५ सयदेखि ९ सय मेगावाट विद्युत् खेर फाल्नुपर्ने हुन सक्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा हाल २ हजार ६१ मेगावाटका जलविद्युत् आयोजना जोडिएका छन् । आयोजना जोडिँदै गर्दा प्राधिकरणलाई भने विद्युत् कहाँ खपत गर्ने र बिक्री गर्ने भन्ने चुनौती थपिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)