चुनावलगत्तै माओवादी उपमहासचिव वर्षमान पुन: चीन जाँदै
nepalpress.com · Fri Nov 25 17:37:25 GMT 2022
काठमाडौं । रोल्पाबाट नवनिर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान यसै साता चीन जाने भएका छन् । नियमित स्वास्थ्य उपचारको सन्दर्भ मिलाएर वर्षमान पुन बेइजिङ जान लागेका हुन् ।
पुन निकट स्रोतका अनुसार काठमाडौंबाट नियमित उडान शुरु नभइसकेकाले हिमालयन एयरको कार्गो विमानबाट वर्षमान चीन जाने तयारी भइरहेको छ । सम्भवतः आइतवारसम्म उनी बेइजिङ जानेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)