नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
ratopati.com · Tue Jul 21 09:02:25 GMT 2026
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको ११६ औँ खेलमा आज नेपालले नामिबियाको सामना गर्दैछ ।
नेदरल्यान्ड्सको यूट्रेक्टस्थित स्पोर्टपार्क मार्सकल्करवेर्डमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुने यस खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले केही बेरमा बलिङ सुरु गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)