एक सहसचिवले राजीनामा ,अर्थ मन्त्रालयमा ४ जनाको सहसचिवको जिम्मेवारी हेरफेर
barnanmedia.com · Mon Sep 21 22:21:39 GMT 2026

अर्थ मन्त्रालयमा ४ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ।
ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले सोमबार राजीनामा दिएपछि अर्थमन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)