काठमाडौँले सोमबार त्रिपुरेश्वरमा भएको बस आगलागी घटनाको छानबिन गर्न समिति गठन
barnanmedia.com · Mon Sep 21 22:26:28 GMT 2026

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सोमबार त्रिपुरेश्वरमा भएको बस आगलागी घटनाको छानबिन गर्न समिति गठन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद गैह्रेको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)