चर्को विरोधपछि समता करबाट ब्याक भयो सरकार
nepalviews.com · Tue Jul 21 09:05:24 GMT 2026

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत 'समता कर' हालका लागि लागू नगर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)