मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रधानमन्त्रीसँग ‘पारिवारिक वातावरण’ को छलफलले तयारी पोशाक उद्योगी उत्साही

clickmandu.com · Tue Jul 21 09:05:19 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूबीच मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रको समस्या समाधानका विषयमा विस्तृत छलफल भएको छ ।

झन्डै सवा घण्टा चलेको उक्त भेटघाटमा प्रधानमन्त्रीले उद्योगीहरूका समस्या सुन्ने मात्र नभई समाधानका लागि तत्कालै सम्बन्धित निकायलाई टेलिफोनमार्फत निर्देशन समेत दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)